सप्तऋषीको पूजाआराधना गरी आज ऋषीपञ्चमी मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय … Continue reading सप्तऋषीको पूजाआराधना गरी आज ऋषीपञ्चमी मनाइँदै